बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार : उपराष्ट्रपति यादव
himalpress.com · Sun Jun 28 10:39:34 GMT 2026

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान,नवप्रवर्तन र प्रविधिसँग जोड्नुपर्ने बताएका छन्।
मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)