ओलीको राजनीतिक प्रतिवेदन पारित
annapurnapost.com · Thu Sep 24 00:31:41 GMT 2026

काठमाडौं : पार्टीलाई एक ढिक्का बनाउने संकल्पसहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। ‘पार्टीलाई थप सुदृढ, एकताबद्ध, अनुशासित र जनप्रिय बनाउँदै अगाडि बढ्ने दृढ संकल्प गरेका छौं,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)