एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी
ratopati.com · Thu Sep 24 00:41:30 GMT 2026

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)