बढ्यो अमेरिकी डलरको मूल्य, अस्ट्रेलियन र क्यानेडियन डलरको विनिमयदर कति ?
aarthiknews.com

काठमाडौँ — हिजो मात्रै घटेको अमेरिकी डलरको मूल्य आज बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । बुधबार यसको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)