विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
nepalnews.com · Sun Jun 07 00:50:06 GMT 2026

तेहरान। इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।
टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली १५ दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि आज साँझ उडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)