मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

nepalnews.com · Sun Jun 07 00:54:19 GMT 2026

कुवेत। कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन्। उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन्।

कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव २८१७ को ‘ठाडो उल्लङ्घन’ हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)