कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
nepalnews.com · Sun Jun 07 00:54:19 GMT 2026

कुवेत। कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन्। उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन्।