आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Thu Sep 24 00:37:52 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८९ पैसा र बिक्रीदर १५३ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ४७ पैसा र बिक्रीदर १७५ रुपियाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ १३ पैसा र बिक्रीदर २०३ रुपियाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ७९ पैसा र बिक्रीदर १८६ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ २८ पैसा र बिक्रीदर १०८ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५६ पैसा र बिक्रीदर १०८ रुपियाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ६५ पैसा र बिक्रीदर १२० रुपियाँ १२ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)