असाममा बाढीका कारण ४१ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 23 11:18:50 GMT 2026

भारतको उत्तरपूर्वी राज्य असाममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार उद्धार तथा राहत कार्यहरू गरिरहेका छन्। यस क्षेत्रका लामो समयको गर्मी पछिको मनसुनी बर्षाले निम्त्याएको बाढी जन्य प्रकोपले मानविय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिमांता विश्व शर्माले जनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)