अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रधानमन्त्रीको निर्देशन
nepalviews.com · Thu Jul 23 11:27:20 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उनीसँग गरेको छलफलका क्रममा प्रधानमन्त्री शाहले त्यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)