भूइँमान्छेका मुद्दासँग जोडिएमात्रै कांग्रेस बलियो बन्छ : प्रदीप पौडेल [भिडियो]
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई आम जनता र ‘भूइँमान्छे’का मुद्दासँग जोडेर नयाँ सोच र अभियानका साथ अघि बढाउनुपर्ने बताएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले बीपी कोइरालाको नेतृत्वकालमा कांग्रेस समाजका सबै वर्ग र समुदायको आवाज बनेको स्मरण गर्दै अहिले पनि पार्टीले त्यही मार्ग पछ्याउनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)