कांग्रेसको नयाँ अभियान– एनसी फर एनसी
baahrakhari.com · Thu Jul 23 11:23:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले नयाँ अभियानको थालनी गर्ने घोषणा गरेको छ ।
सो पार्टीका सभापति गगन थापाले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)