मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी
nepallive.com · Thu Sep 24 00:54:54 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता छिमेकी भारतकाे भ्रमण गर्ने भएका छन्।
मंसिरकाे पहिलो साता भारतको भ्रमण गर्ने भएकाे परराष्ट्र स्राेत ले जानकारी दिएकाे छ। शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)