भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल
ekantipur.com · Thu Sep 24 00:51:06 GMT 2026

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल
'भोटेकोशीको विपद् केवल नेपालको त्रासदी होइन । यो हिमालयबाट आएको एउटा चेतावनी हो । तातिँदो पृथ्वीले दशकौँको विकास उपलब्धिलाई केही घण्टामै उल्ट्याउन सक्छ,' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)