मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः फ्रान्स अन्तिम १६ मा, विश्वकपमा लगातार ६ खेल जित्यो

farakdhar.com · Sat Nov 26 18:51:16 GMT 2022

साविक विजेता फ्रान्स विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा पुगेको छ । फ्रान्सले डेनमार्कलाई १ गोल अन्तरले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । जारी विश्वकपमा दुई खेलमा जित निकालेर उसले समूहमा शीर्ष स्थानमा आफूलाई राखेको छ ।

फ्रान्सले आजको खेलमा डेनमार्कलाई २–१ ले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)