संघीय संसद्का दुवै सदनको बैठक बस्दै
nepalnews.com · Thu Sep 24 00:55:55 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)