पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
nagariknews.nagariknetwork.com · Thu Sep 24 00:54:58 GMT 2026

पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले बुधबार एक सूचना जारी गरी यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)