आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Thu Sep 24 00:55:05 GMT 2026

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८९ पैसा र बिक्रीदर १५३ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ४७ पैसा र बिक्रीदर १७५ रुपियाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ १३ पैसा र बिक्रीदर २०३ रुपियाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ७९ पैसा र बिक्रीदर १८६ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)