अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
nepalnews.com · Thu Sep 24 01:04:01 GMT 2026

भोजपुर। भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।
फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)