अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडियो पोखरा
gorkhapatraonline.com · Thu Sep 24 01:02:52 GMT 2026

पर्यटकीय राजधानी पोखरा मध्यपूर्वको व्यापारिक केन्द्र दुबईसँग हवाईमार्गबाट जोडिएको छ । दुबईको विमान कम्पनी फ्लाई दुबईले बुधबारबाट पोखरामा नियमित उडान थालेको छ ।
फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६:१५ बजे ११३ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । पोखराबाट १५३ यात्रु लिएर जहाज दुबई प्रस्थान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)