लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
nepallive.com · Thu Sep 24 01:01:00 GMT 2026

काठमाडाै- मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
महाशाखाले आज बिहीबार बिहान सवा ६ बजे जारी गरेको विवरणअनुसार कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)