कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी
hamrakura.com · Thu Sep 24 00:00:00 GMT 2026

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रत्यासी टिकाराम पौडेल (सन्तोष) र गणेशबहादुर थापालाई पराजित गर्दै विजुक्छे विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)