राष्ट्रसंघको महासभाबाट इरानी राष्ट्रपतिले ट्रम्पलाई के दिए जवाफ ?
barnanmedia.com · Thu Sep 24 00:57:09 GMT 2026

काठमाडौं । इरानका राष्ट्रपति मोसुद पेजिस्कियानले अमेरिकासामु घुँडा नटेक्ने बताएका छन् । बुधबार राष्ट्रसंघको महासभामा उनले सम्बोधन गरेका थिए ।
त्यसक्रममा उनले युद्ध अन्त्यको लागि कूटनीतिक सुझबुझलाई कमजोरीका रुपमा नबुझ्न अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)