‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन
corporatenepal.com · Thu Jul 23 11:31:23 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक वर्ष २०८३–८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)