गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने सभापति थापाको घोषणा
setopati.com · Thu Jul 23 11:30:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्।
४४ औं बिपी स्मृति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणाका लागि राष्ट्रिय सभागृहमा आज भएको कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)