अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन
newsofnepal.com · Thu Jul 23 11:37:50 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उनीसँग गरेको छलफलका क्रममा उनले त्यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)