पार्टी केवल नेताहरू मात्र जम्मा गरेर बन्दैन : गगन थापा
baahrakhari.com · Thu Jul 23 11:39:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी केवल नेताहरू जम्मा गरेर नबन्ने बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा अहिले ज्ञान चाहिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)