सलमानको फिल्ममा सहनाज
farakdhar.com · Sat Sep 10 16:50:10 GMT 2022
बलिउडमा नयाँ नयाँ कलाकारलाई फिल्ममा साथ दिएर अगाडि बढाउने अभिनेतामा गनिन्छन्, सलमान खान ।
अब सहनाज गिल पनि उनको फिल्म ‘किसीका भाई किसीकी जान’मा खेल्ने भएपछि यसले थप चरितार्थ भएको छ । बलिउडमा सलमानको यो फिल्मबाट गिलले डेब्यू गर्ने भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)