मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा पिएसजीको शानदार सुरुवात, अतलान्टामाथि ४-० को जित

ratopati.com · Wed Sep 17 20:56:00 GMT 2025

काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत आज भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले इटालियन क्लब अतलान्टामाथि ४-० को शानदार जित निकालेको छ।

खेलको तेस्रो मिनेटमै मार्क्विन्होसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाले अर्को गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० को मजबुत स्थिति दिलाए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)