ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
nepalsamaya.com · Thu Sep 24 00:18:00 GMT 2026

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको जारी बैठक आज पनि बस्दैछ।
बैठक आज अपराहन्न १२: ३० बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)