मन्त्री श्रेष्ठको निर्देशनपछि टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु
nepalsamaya.com · Thu Sep 24 01:12:21 GMT 2026

काठमाडौं- कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु भएको छ।
अविरल वर्षापछि कर्णाली नदीको वहाब बढेर बस्तीमा पस्दा टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित टिकापुर पार्क क्षेत्रको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)