संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
nepallive.com · Thu Sep 24 01:10:00 GMT 2026

काठमाडाै - संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे प्रतिनिधिसभाको र दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)