मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको छैटौँ विकेट गुम्यो, गुलशन झा २९ रनमा आउट

kendrabindu.com · Thu Jul 23 11:50:24 GMT 2026

काठमाडौं । जीवनदान पाएपछि राम्रो ब्याटिङ गरिरहेका अलराउण्डर गुलशन झा आउट भएका छन्।

३२.२ ओभरमा क्याच ड्रप हुँदा जीवनदान पाएका उनी ३५.३ ओभरमा ठूलो सर्ट प्रहार गर्नेक्रममा क्याच आउट भए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)