कांग्रेस अधिवेशन : मकवानपुरको कुन पालिकामा को भयो सभापति ?
ratopati.com · Thu Sep 24 01:15:15 GMT 2026

मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरका १० स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् । केही पालिकामा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
जिल्लाको ७ वटा पालिकाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा ३ वटा पालिकामा भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । हेटौँडा उपमहानगरपालिकासहित राक्सिराङ, बागमती, बकैया र मनहरि गाउँपालिकामा सभापतिसहित केही पदका लागि निर्वाचित भएको थियो भने केही पदमा पदाधिकारीहरू निर्विरोध रूपमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)