कपिलवस्तु, गुल्मी र गण्डकीका विभिन्न जिल्लामा वर्षा, खोलानालाको जलसतह बढ्दो
nagariknews.nagariknetwork.com · Thu Sep 24 01:12:07 GMT 2026

लुम्बिनी प्रदेशका कपिलवस्तु र गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा हल्कादेखि भारी वर्षा भएको छ।
नेपाल बाढी सूचना केन्द्रका अनुसार वर्षाका कारण साना–ठूला खोलानालामा जलसतह बढ्दो क्रममा रहेको छ। यद्यपि, हालसम्म खोलानालाको अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)