एमाले सचिवालय बैठक बस्दै, आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी
nepalviews.com · Thu Sep 24 01:15:52 GMT 2026

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ। ललितपुरमा गत सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठककै बीच एमालेले सचिवालय बैठक डाकेको हो।
सचिवालयको बैठक सकिएलगत्तै मध्याह्न १२:३० बजे केन्द्रीय कमिटीको बैठक बस्ने र आजै उक्त बैठक समापन गर्ने तयारी रहेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)