मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एट्लेटिको माड्रिडमाथि लिभरपुलको ३-२ को जित

ratopati.com · Wed Sep 17 21:09:00 GMT 2025

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको माड्रिडलाई ३-२ ले पराजित गरेको छ।

खेलको सुरुवातमै लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। ४ औँ मिनेटमा एन्ड्र्यु रोबर्टसनले गोल गरे भने ६ औँ मिनेटमै मोहम्मद सालाहले अर्को गोल थपे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)