प्रहरी नायब उपरीक्षक कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान
nepaltvonline.com · Mon Nov 22 23:58:38 GMT 2021
झापा- छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)