मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मातृका पौडेल सम्मानित

newsofnepal.com · Thu Jul 23 11:53:10 GMT 2026

रामेछाप ।

पत्रकार मत्रीका पौडेललाई पुष्पला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । पत्रकारिताको माध्यमबाट नेपाली समाजको रूपान्तरण, वामपन्थी आन्दोलन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई प्रेस चौतारी नेपाल रामेछापले पुरस्कार प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)