पाँचथरका विद्यालय दुई दिन बन्द हुने
ekantipur.com · Thu Sep 24 01:21:27 GMT 2026

पाँचथरका विद्यालय दुई दिन बन्द हुने
जिल्ला प्रशासन कार्यालय पाँचथरले असोज ८ र ९ गते विद्यालयमा आकस्मिक बिदा दिन स्थानीय तहलाई पत्राचार गरेसँगै जिल्लाका सबै स्थानीय तहले दुई दिन आकस्मिक बिदा दिने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)