ओएनएफ जापानको अध्यक्षमा गुल्मीका बाबुराम भण्डारी निर्वाचित
nepalpress.com · Thu Sep 24 01:22:41 GMT 2026

टोकियो । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको २२औँ राष्ट्रिय अधिवेशनबाट गुल्मीका बाबुराम भण्डारी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
अध्यक्ष पदमा भण्डारीसहित ५ जनाले दाबी प्रस्तुत गरे पनि निर्वाचन समिति तथा निर्वाचन मण्डलको पहलमा भएको लामो छलफलपछि सहमतिमार्फत नयाँ नेतृत्व टुंगो लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)