लुम्बिनीमा अति भारी वर्षा, कोशी र गण्डकीको अवस्ता के छ ?
bishowkhabar.com · Thu Sep 24 01:29:53 GMT 2026

काठमाडौं– पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।
नेपाल मौसम पूर्वानुमानले बिहीबार बिहान ६:१५ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)