मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्टर मिलानको सहज जित, आजाक्सलाई २-० ले पराजित

ratopati.com · Wed Sep 17 21:19:00 GMT 2025

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको समूह चरणको खेलमा इटालियन क्लब इन्टर मिलानले डच क्लब आजाक्सलाई २-० ले पराजित गरेको छ।

इन्टरका लागि मार्कस थुराम नायक बने। उनले ४२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै, ४७औँ मिनेटमा पुनः गोल गर्दै इन्टरलाई २-० को मजबुत अवस्थामा पुर्‍याए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)