पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
kendrabindu.com · Thu Sep 24 01:32:09 GMT 2026

काठमाडौं । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले एक सूचना जारी गर्दै यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्दै पदयात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)