१८ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपाश्री निरौला
setopati.com · Thu Jul 23 12:04:00 GMT 2026

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। १८ दिनको उपचारपछि उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रियापछि उपचाररत दीपाश्रीलाई स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)