अवैध तरिकाले आयुर्वेदिक औषधि उत्पादन गर्ने समूह पक्राउ
baahrakhari.com · Thu Jul 23 12:05:14 GMT 2026

काठमाडौं । प्रहरीले अवैध तरिकाले आयुर्वेदिक औषधि उत्पादन गर्ने समूहलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा प्युठानका रामप्रसाद पोखरेल, ताप्लेजुङका आइतमान लिम्बु, ताप्लेजुङकै उज्जल लिम्बु छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)