पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
nepalnews.com · Thu Sep 24 01:37:23 GMT 2026

काठमाडौं । पर्यटन विभागले असोज ८ देखि १२ गतेसम्म पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले सूचना जारी गर्दै उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)