एसियाली खेलकुदमा चीनकी १३ वर्षीया यु जिदीले गरिन् स्वर्ण पदकमा ‘ह्याट्रिक’
kendrabindu.com · Thu Sep 24 01:37:59 GMT 2026
काठमाडौं । चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीले जापानमा जारी एसियाली खेलकुदमा तेस्रो स्वर्ण पदक जितेकी छन्। यु जिदीले ४०० मिटर व्यक्तिगत मेडलेमा जित हासिल गर्दै स्वर्ण पदकमा ह्याट्रिक गरेकी हुन्।
उनले एसियाली खेलकुदको रेकर्ड समय कायम गर्दै यो जित हासिल गरेकी हुन्। उनले यसअघि खेलकुदको रेकर्ड तोड्दै अन्य दुई स्पर्धा जितेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)