वार्ताका लागि भारत सरकारले चारपटक प्रस्ताव पठाउँदा ककरोच पार्टीले के दियो जवाफ ?
baahrakhari.com · Thu Jul 23 12:14:14 GMT 2026

काठमाडौं । भारत सरकारले बिहीबार ककरोच जनता पार्टी (सीजेपी) सँग जुनसुकै बेला पनि वार्ता गर्न तयार रहेको जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहका अनुसार पछिल्लो २४ घण्टामा ककरोच जनता पार्टीलाई जेपी नड्डाको निवास वा कार्यालयमा वार्ताका लागि चारपटक प्रस्ताव पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)