नेपालमा सार्वजनिक भयो टीभीएस अपाचे आरटीआर १६० ४भीको नयाँ संस्करण
nepalpress.com · Sun Jun 28 10:40:47 GMT 2026

काठमाडौं । विश्वप्रसिद्ध दुई पाङ्ग्रे सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो लोकप्रिय बाइक ‘अपाचे’ को सबैभन्दा शक्तिशाली संस्करण ‘टीभीएस अपाचे आरटीआर १६० ४ भी’ (TVS Apache RTR 160 4V) सार्वजनिक गरेको छ । काठमाडौंको सतुंगलमा आयोजित एक विशेष कार्यक्रमका बीच यस मेशिनलाई नेपाली बजारमा उतारिएको हो ।
यस सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएमको अपसाइड डाउन (USD) सस्पेन्सन र ५ इन्चको टीएफटी (TFT) क्लस्टरजस्ता अत्यधुनिक विशेषताहरू यस बाइकमा समावेश गरिएको छ। रात्रिकालीन दृश्यात्मकता र उत्कृष्ट नियन्त्रणका लागि यी सुविधाहरू प्रभावकारी हुने कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)